आज राष्ट्रपतिबाट उदघाटन हुँदैछ रानीपोखरी

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्यमा रहेको ऐतिहासिक रानीपोखरीको उद्घाटन बुधबार हुँदैछ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्न लाग्नुभएको हो । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.