राष्ट्रिय सभा अध्यक्षको भिडियो सन्देशः एसएमएसको पालना गरौं

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणबाट जोगिन पर्वहरु घरभित्र मनाउन अपिल गर्नुभएको छ ।

दसैंका अवसरमा भिडियो सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले जमघट र भेटघाट नगर्न, एसएमएसको पालना गर्न, घर बाहिर निस्कदा मेडिकल मास्क प्रयोग गर्न, मिचिमिची हात धुन, सामाजिक दूरी कायम गर्न र स्यानिटाइजर प्रयोग गर्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.