मुस्लिम समूदायको शिक्षा स्वास्थ्यमा कतारले सहयोग गर्ने

काठमाडौं– कतारले मुस्लिम समूदायको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने भएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीसँग्को भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हालीले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.