काठमाडौंमा आज कति भए संक्रमित ?

काठमाडौं–काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२ भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक झापा र कास्कीमा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८७५३ जनाको पीसीआर परीक्षण गर्दा १९४६ संक्रमित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.