हुम्ला कृषि विकास कार्यालय गेटमै शंकास्पद वस्तु भेटियो
हुम्ला- हुम्ला कृषि विकास कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । आज बिहान कृषि विकास कार्यालयको मुलगेटमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो
मुल गेटमा शंकास्पद वस्तु भेटिएपछि कार्यालय क्षेत्र सिल गरी नेपाली सेनाको डिस्पोजल टिमले अनुसन्धान गरिरहेको हाम्रा सम्वाददाताले जनाएका छन् ।-
प्रतिक्रिया राख्नुहोस्