कसरी गरिँदैछ कक्षा १२ को परीक्षा ? (भिडियोसहित)

काठमाडौं– मंगलबार सुरु हुने कक्षा १२ को अन्तिम परीक्षा स्वास्थ्यका सबै मापदण्ड पूरा गरी सञ्चालन गरिने सरकारले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुको भविष्यलाई मनन गरी कोरोना संक्रमणको जोखिमका बीच पनि सुरक्षित तरिकाले विभिन्‍न तहका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.