पोखरामा सार्वजनिक जग्गा अतिक्रमण तीब्र

पोखरा– पर्यटकीय सहर पोखरामा खोला तथा सार्वजनिक जग्गा अतिक्रमणको घटना बढिरहेको छ। यसै क्रममा पोखराको फिर्के खोलामाथि निर्माण भएको व्यावसायिक भवनले अतिक्रमणको सवै हद पार गरेर खोला माथि नै संरचना निर्माण गरेको छ। यसरी खोलामाथि निर्माण भएको संरचना कसरी हटाउने भन्नेमा समस्या देखिएको पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामीछानेको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्