धादिङ हाँगोटारस्थित चेपाङ्ग समुदायका मानिसहरु बर्षौदेखि पुर्जाविहीन (भिडियो रिपोर्ट)

धादिङ- धादिङको गजुरी गाउँपालिकास्थित हाँगोटारमा बर्षौदेखि बसोवास गर्दै आएका चेपाङ्ग समुदायका मानिसहरुले सरकारले खरिद गरिदिएको जमिनको अझै पुर्जा पाउन सकेका छैनन् । पुर्जा नहुँदा निकै समस्या भएकोले आफु बस्दै आएको जमिनलाई आफ्नै नाममा गरिदिन उनिहरुले माग गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.