के टु हिमाल आरोहणका लागि तीन जनाको टोली पाकिस्तान प्रस्थान

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो अग्लो के टु हिमाल आरोहणका लागि दोलखाका तीन सदस्यीय आरोही टोली आज पाकिस्तान प्रस्थान गर्दैछन् । आरोहणका लागि कठीन मानिने के टु हिमाल आरोहण गर्न जाने टोलीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.