अर्जेन्टिनामा गर्भपतनलाई वैद्यता

अर्जेन्टिना– अर्जेन्टिनामा गर्भपतनलाई केही अवस्थामा वैधता प्रदान गर्ने गरी संसदमा विधेयक प्रस्तुत गरिएपछि त्यसको समर्थन र विरोधमा राजधानी ब्यूनस आयर्समा जुलुसहरु निस्किएका छन् ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले तल्लो सदनमा पारित गराउने पक्षमा लाग्नुभएको तर माथिल्लो सदन सिनेटमा के हुने भन्ने प्रष्ट छैन ।

२ वर्षअघि राष्ट्रपति मौरिसियो माक्रीको सरकारले सोहो विधेयक ल्याएकोमा सिनेटले विपक्षमा मतदान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.