नेपाल टेलिभिजनकर्मी आत्मराम श्रेष्ठलाई मातृशोक
काठमाडौं– नेपाल टेलिभिजनका गोरखा जिल्ला संवाददाता आत्मराम श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा विष्णुकुमारी श्रेष्ठको आज ९१ वर्षको उमेरमा निधन भएको हो । गोरखा नगरपालिका वडा नम्बर ६ मा बस्दै आउनुभएकी स्व श्रेष्ठको ३ छोरा र २ छोरी छन् ।
प्रतिक्रिया राख्नुहोस्