सय वर्ष पुरानो गुम्बा ओझेलमा (भिडियो रिपोर्ट)

काठमाडौं– एक सय वर्ष पुरानो पूर्वकै पहिलो र ऐतिहासिक गुम्बा ओझेलमा परेको छ ।

संरक्षण तथा प्रबर्द्धनमा स्थानीयको प्रयास भए पनि सरकारका तर्फबाट सहयोग नहुँदा ओझेलमा परेको हो । पाँचथर जिल्लाको हिलिहाङ र फालेलुङ गाउँपालिकाको सिमानामा पर्ने आगेजुङ गुम्बा बौद्ध धर्मावलम्बीको पूर्वको प्रमुख गन्तब्य स्थल हो ।

गुम्बाको संरक्षण र विकासका लागि स्थानीयले माग गरेको छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.