७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त (सूचीसहित)
काठमाडौं– ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त भएका छन् ।
आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा (१) बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त भएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नियुक्त भएका पदाधिकारीलाई माघ २४ गते अभिमुखीकरण र शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको उपस्थितिमा भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले शपथ ग्रहण गराउने कार्यक्रम छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया राख्नुहोस्