काठमाडौंमा जलाइएको ट्याक्सीका चालकलाई सरकारले क्षतिपूर्ति दिने

काठमाडौं– सरकारले काठमाडौंमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहको बन्दका क्रममा बिहीबार काठमाडौंको सामाखुसीमा ट्याक्सी जलाइएको थियो ।

काठमाडौंमा शुक्रबार भएको नेकपाको जनसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलाइएको ट्याक्सीका चालक र अन्य क्षतिको सरकारले क्षतिपूर्ति दिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.