सुनको मुल्य प्रतितोला १५ सय रुपैँयाले बढ्यो

काठमाडौ – सुनको मुल्यमा आज प्रतितोला १५ सय रुपैयाँले बृद्दि भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुनको मुल्य आज ९१ हजार ४ सय र चाँदी प्रतितोला १३४० रुपयाँमा कारोबार भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.