भोलि देशैभर सार्वजनिक बिदा
काठमाडौं– सरकारले शुक्रबार देशैभर सार्वजनिक बिदा दिएको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा देशैभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था र विदेशस्थित नेपाली नियोगहरुमा बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्