प्रदेश नं २ का प्रदेश प्रमुख परियार पदमुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.