प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले नेकपाका सबै सांसदलाई बैठकमा बोलाइएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्कादिएलगत्तै दलको बैठक बस्दैछ । तर, बैठक भने शनिबार नै तय भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.