सर्वोच्च अदालतको फैसलापछि अब के हुन्छ नेकपाको भविष्य ? वरिष्ठ अधिवक्ताको भनाइ यस्तो छ (भिडियोसहित)
काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि नेकपाको भविष्यबारे विभिन्न तर्कहरु भइरहेका छन् । वरिष्ठ अधिवक्ता रमेश बडालले सर्वोच्चले नाम जुधाएर दल दर्ता हुन सक्दैन, साबिकका दलसँग झुक्किने नामसँग दल दर्ता गर्न मिल्दैन भनेको बताउनुभयो । उहाँले अब एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अगाडि फर्किएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्