नेपाल–खनाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाडौं– नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। चैत्र ४ र ५ गते राजधानी काठमाडौंमा आयोजना गरिने भेला बारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मुलुकको बदलिँदो परिस्थितिमा छलफल गर्न र एकीकृत धारणा बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको नेता सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.