एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं– एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको निधन भएको छ ।

निमोनिया, दम, उच्च रक्तचाप र फोक्सोसम्बन्धि समस्याका कारण दुई साताअघि पाटन अस्पताल भर्ना हुनुभएका उहाँको शुक्रबार बिहान निधन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शोक बक्तव्य जारी गर्दै रोकायाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.