जुरुक्क उठ्यो धरहरा (फोटो फिचर)

काठमाडौं– २०७२ सालको महाभूकम्पमा ढलेको धरहराको पुनर्निर्माण सकिएको छ । पुनर्निर्मित ऐतिहासिक धरहराको भोलि वैशाख ११ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.