प्रधानमन्त्रीद्वारा ७ सय ५० शैय्या क्षमताको अस्पताल शिलान्सास

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको छाउनीमा निर्माण हुने ७ सय ५० शैय्या क्षमता भएको वीरेन्द्र अस्पतालको शनिबार शिलान्यास गर्नुभएको छ ।

आगामी ७ बर्षमा सेवा सुरु गर्ने र १० वर्षभित्र पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको सो अस्पतालले ३० प्रकारका चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।।

कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अस्पतालको निर्माणले थप टेवा पुग्ने बताउँदै नेपाली सेनाले मुलुकको रक्षाका साथै अन्य सामाजिक काममा पुर्‍याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.