लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.