माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा दर्ता गरायो

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।
माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयमा गएर सर्मथन फिर्ताको पत्र दर्ता गराउनु भएको हो।
मंगलबार काठमाडौंमा उपलब्ध नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्