सांसदहरुको पीसीआर परीक्षण (फोटो फिचर)

काठमाडौं– संसद सचिवालयले बधुबार सभामुख अग्निप्रसाद सापकोटासहित सांसदहरुको कोरोना परीक्षण गरेको छ ।

सचिवालयले सभामुख, प्रतिनिधि सभा सदस्यहरु, महासचिव, सचिव, संसद सचिवालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेको हो । ल्होत्से हलमा बिहान १० बजेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो ।

पीसीआर परीक्षण बिहीबार पनि जारी रहनेछ ।

वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.