राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नु भएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धीलगायतका ७ वटा अध्यादेश जारी गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.