५ बजे मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेट

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतल निवास जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.