सामूहिक राजीनामा नदिने माधव नेपाल समूहको निर्णय

काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले सामूहिक राजीनामा नदिने बरु प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।

एमाले नेता भीम रावलले पार्टीभित्र आफूहरुको असन्तुष्टि यथावत् रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.