प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित

काठमाडौँ-  संसदको विशेष अधिवेशन शुरु भएको छ । बैठक शुरु हुनासाथ सभामुखले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो ।

आजको दोश्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रकृया सुरु हुने जानकारी पनि सभामुख अग्निप्रसाद सापकोटाले दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.