अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कम्तिमा एक सय बेड भएका निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो । अस्पतालहरुमा अक्सिजनको हाहाकार भइरहेकाबेला सरकारले प्लान्ड जडान गर्न भनेको हो ।

अक्सिजन प्लान्टका लागि आवश्यक सामग्रीको भन्सार छुट दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.