राष्ट्रपति कार्यालयले भन्यो– ‘प्रधानमन्त्रीमा कसैको पनि दाबी परेन’

काठमाडौं– राष्ट्रपतिको कार्यालयले तोकिएको ७२ घण्टाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी नगरेको जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै निर्धारित समयमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित कसैले दाबी पेस नगरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.