जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने ( विज्ञप्तीसहित)

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

जसपा सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-विर्तक एवं अड्कलबाजीहरु भइरहेको बेला तत्काल सरकारमा सहभागि नहुने जसपाले स्पष्ट पारेको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ती जारी गर्दै जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने जानकारी दिनुभएको हो । साथै पार्टीको नीति र निर्णय यथाावत कायम रहने समेत अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.