राष्ट्रपतिद्वारा बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्