बृद्धभत्ता ४ हजार पुर्याइयो
काठमाडौं– सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्दै चार हजार रुपैयाँ पुर्याउनुभएको छ । । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।
वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्