सबैभन्दा बढी संक्रमित २१–३० उमेरका

काठमाडौं– कोरोना भाइरस संक्रमण सबैभन्दा बढी २१–३० उमेरकामा देखिएको छ ।

गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ८८ जना उमेर समूहमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.