२४ घण्टामा ३३८४ संक्रमित, निको हुने झण्डै दोब्बर, ६१ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा ३३८४ जना कोभिड १९ संक्रमित भएका छन् ।

१४४९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३३८४ जना कोभिड संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.