प्रतिनिधिसभा विघटन मुद्दामा बहस जारी, आजमात्रै ३० वकिलले गरे बहस

काठमाडौं– प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि निवेदकतर्फका वकिलहरुको बहस जारी रह्यो ।

आज ३० जना वकिलहरुले निवेदक शेरबहादुर देउवा समेत १ सय ४६ जना सांसदहरुको पक्षमा बहस गर्नुभएको हो । निवेदक पक्षलाई निर्धारित समय बाँकी नै रहेकोले आइतबार पनि निवेदक पक्षको बहस हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.