एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

यसअघि पटकपटक स्थगित भएको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.