संक्रमितको सख्या २ हजारभन्दा कम, २४ घण्टामा ३४ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजारभन्दा कममा सीमित भएको छ ।
गत २४ घण्टामा ९८३६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १९२० जना संक्रमित भएका हुन् ।
२४ घण्टामा ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्