प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्