महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं– महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता खातीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.