खेत जोत्ने ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

चितवन- चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ  ।

आज बिहान  भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने चन्द्र सिग्गदेलको  खेतमा खेत जोत्ने क्रममा चालक  सन्दिप मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा चालकको उपचारकाे क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.