राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार साँझ गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्नुभएको हो ।

गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादव भने पदमुक्त हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.