२४ घण्टामा संक्रमण पनि बढ्यो, मृत्यु पनि बढ्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा संक्रमण र मृत्यु दुवै वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५८०८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३८४० जना संक्रमित भएका छन् । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा १९९२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.