प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहरण गराउनुभएको छ ।

राष्ट्रपति पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेश र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा शपथ गराइएको हो ।

सरकारको सिफारिमा उहाँहरु मंगलबार नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.