प्रधानमन्त्रीलाई चिनियाँ समकक्षीको बधाई सन्देश

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई सन्देश पठाउनुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार ट्वीट गर्दै चिनियाँ समकक्षी ली खछ्याङले बधाई सन्देश पठाउनुभएको जानकारी दिनुभएको छ । चिनियाँ प्रधानमन्त्रीले बधाई सन्देशमा दुई देशबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई यसअघि नै छिमेकी भारत, पाकिस्तालगायतका समकक्षीले बधाई दिइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.