२४ घण्टामा थपिए ३६११ संक्रमित

काठमाडौं– गत २४ घण्टामा ३६११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१४६६१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.