एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं– एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ ।

माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूको आग्रहमा आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी नराख्दै भन्दै संगठनात्मक विस्तारलगायतका एजेन्डासहित बैठक बोलाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.