भूटानबाट आयो २ लाख ३० हजार डोज खोप

काठमाडौं- भूटानबाट २ लाख ३० हजार डोज खोप नेपाल आएको छ ।

भूटान सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको २ लाख ३० हजार डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपाल सरकारले खोप सहयोग गरेकोमा भूटान सरकारलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.